Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

प्रदर्शन

आज  रास्वपाले बालुवाटारमा प्रदर्शन गर्ने, १० हजार मानिस उतार्ने लक्ष्य

आज  रास्वपाले बालुवाटारमा प्रदर्शन गर्ने, १० हजार मानिस उतार्ने लक्ष्य


  • 1.9K
    Shares

    आज  रास्वपाले बालुवाटारमा प्रदर्शन गर्ने,  १० हजार मानिस उतार्ने लक्ष्य
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ ।  दिउँसो १२ बजे बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने तयारी जानकारी दिएको हो । 

    सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ । 

    आज  बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी दिए । 

    प्रकाशित मिति :कार्तिक १३ २०८१ मंगलवार - १०:३२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij