२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौ । आज (बुधबार) पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ ।
हिजो प्रतितोला ८७ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला ८८ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य आज प्रतितोला ८७ हजार ५५० रुपैंया कायम भएको छ । यस्तै, चाँदीको मुल्य आज तोलामा १० रुपैंयाले बढेर प्रतितोला १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij