Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु


  • 1.8K
    Shares

    सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ। 

    बैठकमा सरकारमा सहभागी दलका प्रमुख नेता र मन्त्रीहरु सहभागी छन्।

    सरकारको एकसय दिनको कामको समीक्षा, विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र, सरकारले ल्याउन लागेको अध्यादेश, सरकारको आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएको छ। 

    बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेता र मन्त्रीहरु सहभागी छन्। 

    प्रकाशित मिति :कार्तिक ७ २०८१ बुधवार - ०९:३०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij