Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


  • 2.9K
    Shares

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपरान्ह सवा ५ मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। बैठकका एजेन्डाबारे कुनै जानकारी गराइएको छैन।

    यसअघि गत शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो। सो बैठकले संक्रमणकालीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको थियो।

    त्यस्तै, जलन प्रभावितको निःशुल्क उपचार गर्ने लगायतका निर्णय सो बैठकबाट भएको थियो।

    प्रकाशित मिति :कार्तिक ५ २०८१ सोमवार - १०:०२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij