Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

सरकार ढाल्ने खेल भयो भन्दै बालुवाटारमा जुटे कांग्रेस-एमाले

सरकार ढाल्ने खेल भयो भन्दै बालुवाटारमा जुटे कांग्रेस-एमाले


  • 4.6K
    Shares

    सरकार ढाल्ने खेल भयो भन्दै बालुवाटारमा जुटे कांग्रेस-एमाले
    images

    सत्ता गठबन्धनका प्रमुख २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ।

    एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत छन्।

    कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, रमेश लेखक लगायत छन्। प्रधानमन्त्री ओलीले यसअघि एमाले बैठकमा सरकार ढाल्ने खेल भइरहेको ब्रिफिङ गरेका थिए।

    प्रकाशित मिति :कार्तिक ४ २०८१ आइतवार - १९:३०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij