Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


  • 2.1K
    Shares

    एमालेले बोलायो सचिवालय बैठक
    images

    काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दै छ । बैठक साँझ ५ बजेका लागि तय भएको केन्द्रीय कार्यालयले जनाएको छ । 

    च्यासलस्थित पार्टी कार्यालयमा बस्ने सचिवालय बैठकमा समसामयिक विषयमा छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ । 

    पछिल्लो समय एमाले व्यापारीबाट दानमा जग्गा लिएका कारण आलोचित भएको छ ।

    प्रकाशित मिति :कार्तिक ४ २०८१ आइतवार - १४:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij