Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकले दिन्छन् कति ब्याज ?

आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकले दिन्छन् कति ब्याज ?


  • 3.4K
    Shares

    आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकले दिन्छन् कति ब्याज ?

    बैंकहरूले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले असोज महिनाको तुलनामा कात्तिकमा मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । जुन ब्याजदर आजदेखि कार्यान्वयनमा आएको छ । 

    कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसतमा ६.१८ प्रतिशतमा झरेको छ ।

    असोज महिनामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर औसतमा ६.३८ प्रतिशत रहेको थियो । जुन कात्तिक महिनामा ०.१९ प्रतिशतले घटेको छ । कात्तिक महिनाका लागि १० वटा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् ।

    ९ वटा बैंकहरूले असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सानिमा बैंकले मात्रै मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

    कुन बैंकको ब्याजदर कति हेर्नुहोस् ?

    33_3F60jx9tYk.jpg

    प्रकाशित मिति :कार्तिक १ २०८१ बिहिवार - ११:४१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij