२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । कोरोनाका कारण पूर्वप्रधान सेनापति अर्जुननरसिंह राणाको निधन भएको छ ।
९१ वर्षको उमेरमा उनको निधन भएको हो । कोरोना संक्रमणसँगै निमोनिया पनि देखिएपनि उनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राणा २०४० देखि ४४ सालसम्म प्रधानसेनापति भएका थिए । उनी पाकिस्तानका लागि पूर्वराजदूत समेत रहेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij