Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा 

एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा 


  • 2.7K
    Shares

    एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा 
    images

    काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बस्दैछ ।

    च्यासल ललितपुरस्थित केन्द्रीय कार्यालयमा सो बैठक बस्नेछ । बैठक अपरान्ह १२ः०० बजे देखि सुरू हुनेछ ।

    आजको बैठकमा बडादशैँको शुभकामना आदानप्रदान तथा देशभरी भएका बाढीपहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाईएको छ ।

    प्रकाशित मिति :आश्विन २४ २०८१ बिहिवार - ०९:१६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij