२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेनले देश मारवाडी समितिले चलाएको टिप्पणी गरेका छन् ।
पशुपति धर्मशालामा आज मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडपबारे टिप्पणी गर्दै बालेनले पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण गर्दै असक्तहरूलाई निःशुल्क खाना र औषधि उपचार गर्न प्रयोग गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij