Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राष्ट्रपति पौडेलसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस


  • 1.8K
    Shares

    राष्ट्रपति पौडेलसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस
    images

    काठमाडौं । राष्ट्रिय महिला आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

    राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०÷८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन मंगलवार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

    राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगको प्रतिवेदन पेस गरेकी हुन् ।

    सो अवसरमा राष्ट्रपति पौडेलले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताए ।

    प्रकाशित मिति :आश्विन २२ २०८१ मंगलवार - १४:०५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij