Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

उपचुनावमा माओवादीको वाम दलसँग तालमेल, एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको दाबी टिकेन ३ दिन

उपचुनावमा माओवादीको वाम दलसँग तालमेल, एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको दाबी टिकेन ३ दिन


  • 5.5K
    Shares

    उपचुनावमा माओवादीको वाम दलसँग तालमेल, एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको दाबी टिकेन ३ दिन
    images

    काठमाडौं । माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपचुनावमा सत्तारुढ बाहेकका वाम दलहरुसँग सहकार्यको प्रयास गर्ने भएको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सोमबार जारी गरेको परिपत्रमा सत्तारुढ दल बाहेकका वाम तथा देशभक्त दलहरुसँग सहकार्यको प्रयास अगाडि बढाउन पहल गर्ने उल्लेख छ ।

    स्थानीय तहका रिक्त ३४ पदमा आसन्न मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

    प्रचण्डले आइतबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा माओवादी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने दाबी गरेका थिए ।

    तर, उनको दाबी तीन दिन पनि टिकेन । 

    प्रकाशित मिति :आश्विन २२ २०८१ मंगलवार - १३:३५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij