२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ । बैठक आज (सोमबार) अपरान्ह ५ः०० बजेका लागि आह्वान गरिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी ओलीको सहजका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ ।
यसअघि सिंहदरबार बस्दै आएको उक्त बैठक आज बालुवाटारमा आह्वान गरिएको हो ।
ती मन्त्रीका अनुसार नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे निर्णय हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij