Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

मन्त्रिपरिषद् बैठकका निर्णय

लुकाइएको मन्त्रिपरिषद् बैठकका २१ निर्णय २ दिनपछि सार्वजनिक (निर्णयसहित)

लुकाइएको मन्त्रिपरिषद् बैठकका २१ निर्णय २ दिनपछि सार्वजनिक (निर्णयसहित)


  • 5.0K
    Shares

    लुकाइएको मन्त्रिपरिषद् बैठकका २१ निर्णय २ दिनपछि सार्वजनिक (निर्णयसहित)
    images

    काठमाडौं । लुकाइएको मन्त्रिपरिषद् बैठकका २१ निर्णय दुई दिनपछि सार्वजनिक गरिएको छ । 

    गत शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज (आइतबार) सार्वजनिक गरिएको हो । 

    सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त बैठकका निर्णय सार्वजनिक गरेका हुन् । 

    बैठकले २०७८ साल चैत्र २४ गतेको निर्णयानुसार राष्ट्र बैकका गभर्नरउपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने निर्णय गरेको छ । 

    बैठकले राजस्व न्यायाधीकरण विराटनगरको अध्यक्ष पदमा विराटनगर उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्दलाई तोक्ने निर्णय गरेको छ । 

    हेर्नुहोस् निर्णय :

    mantriparisad_compressed_page-0001.jpg

    mantriparisad_compressed_page-0002.jpg
     

    प्रकाशित मिति :आश्विन २० २०८१ आइतवार - १६:३३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij