Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एकको मृत्यु

स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एकको मृत्यु


  • 6.7K
    Shares

    स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एकको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेस्थित एक रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका युवाको ज्यान गएको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित रिभर वई र्‍याप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौं सिनामंगल बस्ने सिन्धुली फिखल गाउँपालिका २ का १९ वर्षीय सुशिल भण्डारीको आइतबार साँझ मृत्यु भएको हो ।

    पौडी खेल्ने क्रममा डुबेका उनलाई सदाबहार खाडीचौर हुँदै ईन्टरनेशनल अस्पताल कौशलटार भक्तपुरमा थप उपचारको लागि ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १५:०४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij