Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

त्रिचन्द्र कलेज अगाडि प्रहरी र प्रदर्शनकारी बिच झडप

त्रिचन्द्र कलेज अगाडि प्रहरी र प्रदर्शनकारी बिच झडप


  • 5.9K
    Shares

    त्रिचन्द्र कलेज अगाडि प्रहरी र प्रदर्शनकारी बिच झडप
    images

    काठमाडौं । घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रर्दशनकारी र प्रहरी बिच झडप भएको छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा उत्रिएका नेविसंघमा आवद्ध विद्यार्थीहरु र प्रहरी बिच झडप भएको हो ।

    प्रर्दशनकारीले प्रहरीमाथि ढुङ्गा तथा इट्टा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो ।

    नेपाल आयल निमगले आइतवार राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको थियो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ ।

    नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १४:०१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij