Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ


  • 8.5K
    Shares

    पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ
    images

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रदर्शन गरेको छ ।

    pp.jpg

    आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

    p.jpg

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर, दलालहरू होसियारलगायत प्लेकार्ड बोकेर उनीहरूले बबरमहलस्थित आयल निगम परिसरमा प्रदर्शन गरेका हुन्।

    ppp.jpg

    निगमले आइतबार रातिदेखि लागू हुने गरी डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुईरदुई रुपैयाँले बढाएको छ । बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ ।

     

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १३:३१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij