Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आमालाई हेरचाह नगरी हेला गरेको आरोपमा राष्ट्र बैंकमा कार्यरत एक कर्मचारी पक्राउ

आमालाई हेरचाह नगरी हेला गरेको आरोपमा राष्ट्र बैंकमा कार्यरत एक कर्मचारी पक्राउ


  • 7.4K
    Shares

    आमालाई हेरचाह नगरी हेला गरेको आरोपमा राष्ट्र बैंकमा कार्यरत एक कर्मचारी पक्राउ
    images

    काठमाडौं । प्रहरीले आमाको हेरचाह नगरेको उजुरीका आधारमा राष्ट्र बैंकमा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।

    आफ्नी आमालाई हेरचाह नगरेको उजुरीपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई पक्राउ गरको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘आमालाई हेरचाह नगरी हेला गरेको भन्दै उनै आमाले उजुरी दिएपछि हामीले ज्येष्ठ नागरिक ऐनअन्तर्गत राष्ट्र बैंककी कर्मचारीलाई नियन्त्रणमा लिएका हौं ।’

    प्रहरीका अनुसार अहिले अदालतबाट अनुमति लिएर उनलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १३:२०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij