Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

७७ जिल्लामा कांग्रेसले सञ्चालन गर्ने भनिएको १०० दिने अभियान र चियापान समारोह स्थगित

७७ जिल्लामा कांग्रेसले सञ्चालन गर्ने भनिएको १०० दिने अभियान र चियापान समारोह स्थगित


  • 2.5K
    Shares

    ७७ जिल्लामा कांग्रेसले सञ्चालन गर्ने भनिएको १०० दिने अभियान र चियापान समारोह स्थगित
    images

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगन गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगन गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाश शरण महतले जानकरी दिए  ।

    प्रवक्ता महतले कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगन गरिएको जानकारी दिए । साथै कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले बताए ।

    उनले सम्पूर्ण पार्टी पंक्तिलाई बाढी पहिरोबाट पिडित जनताको उद्धार र राहत कार्यमा केन्द्रित हुने निर्णय गरेको जानकारी दिएका छन् । 

    प्रकाशित मिति :आश्विन १३ २०८१ आइतवार - ११:३४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij