Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

देश डुबेको बेला प्रधानमन्त्री ओलीको विदेश भ्रमणको चौतर्फी आलोचना  

देश डुबेको बेला प्रधानमन्त्री ओलीको विदेश भ्रमणको चौतर्फी आलोचना  


  • 1.9K
    Shares

    देश डुबेको बेला प्रधानमन्त्री ओलीको विदेश भ्रमणको चौतर्फी आलोचना  
    images

    काठमाडौं । विगत तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरू डुवानमा परेका छन् । 

    हालसम्म बाढीपहिरो र डुवानमा परी १०२ जनाको ज्यान गएको छ भने ६४ बेपत्ता र ४५ जना घाइते भएका छन् । 

    यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण छोट्याएर स्वदेश फर्किनुपर्ने अधिकांशहरूले आफ्नो अभिव्यक्ति दिएका छन् । 

    सेप्टेम्बर १० देखि २८ (भदौँ २५ देखि असोज १२)सम्म न्यूयोर्कमा हुने राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री अमेरिकामा छन् । 

    भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सकलगायत छन् । 

    प्रकाशित मिति :आश्विन १३ २०८१ आइतवार - १०:१६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij