Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

एकै दिन ४० जनाले लिए हिमाल आरोहणको अनुमति

एकै दिन ४० जनाले लिए हिमाल आरोहणको अनुमति


  • 5.5K
    Shares

    एकै दिन ४० जनाले लिए हिमाल आरोहणको अनुमति
    images

    काठमाडौं । सरकारले पर्यटक आगमनमा खुला गरेसँगै हिमाल आरोहण गर्न अनुमति लिनेको संख्या बढदै गएको छ । आइतबार मात्रै ४० आरोहीले अनुमति  लिएका छन् ।

    ल्होत्से हिमालका लागि २३ जना, नुप्त्सेका लागि १४ र धौलागिरिमा ३ जना आरोहीले अनुमति पर्यटन विभागले जनाएको छ । ती मध्ये ३५ पुरुष र ५ महिला आरोहीले अनुमति लिएका हुन् ।

     

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १२:०४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij