Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

न्यायाधीशमा सिफारिस सुवेदी र चुडालको संसदीय सुनुवाइ वैशाख ३ मा

न्यायाधीशमा सिफारिस सुवेदी र चुडालको संसदीय सुनुवाइ वैशाख ३ मा


  • 7.2K
    Shares

    न्यायाधीशमा सिफारिस सुवेदी र चुडालको संसदीय सुनुवाइ वैशाख ३ मा

    काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका न्यायाधीशहरुको सुनुवाइ आगामी बैशाख ३ गते हुने भएको छ । आइतबार समितिले उजुरीकर्तासँग छलफल गर्दै न्यायाधीश सिफारिस गरिएका नहकुल सुवेदी र कुमार चुडालको संसदीय बैशाख ३ गर्ने समितिले निर्णय गरेको हो ।

    दुई जना न्यायाधीशमाथि ७ वटा उजुरी परेको समिति सभपाति लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले केही उजुरीकर्तासँग छलफल भएको र केही प्रमाणबारे बुझेको जानकारी दिए । 

    न्यायाधीशमा सिफारिस सुवेदीको योग्यतासम्बन्धी विवादलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चैत ३० गते फैसला आउने छ । समितिले सर्वोच्चबाटै उक्त विषयमा फैसला भएपछि मात्र सुनुवाइ प्रक्रिया अघि बढाउने गरी अर्को बैठक वैशाख ३ गतेका लागि तोकेको समितिले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १६:४३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij