२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज (बुधबार) अपरान्ह ५ः०० बजे बस्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ ।
गत भदौ सोमबार र बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij