Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

संसद्

संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य, आगामी अधिवेशनबारे सभामुख र दलहरू बेखबर

संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य, आगामी अधिवेशनबारे सभामुख र दलहरू बेखबर


  • 1.8K
    Shares

    संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य, आगामी अधिवेशनबारे सभामुख र दलहरू बेखबर
    images

    काठमाडौं । सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चालु अधिवेशन मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

    राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/३० को सिफारिसमा संघीय संसदका दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौं ३१ गते सोमवार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ ।’

    प्रतिनिधिसभाको यो चौथो अधिवेशन हो भने राष्ट्रिय सभाको सोह्रौं अधिवेशन हो । दुवै सदनका चालु अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।  

    आगामी संसद् अधिवेशनबारे सभामुख देवराज घिमिरे र सत्ता र प्रतिपक्षी दलहरू बेखबर छन् । 

    प्रकाशित मिति :आश्विन १ २०८१ मंगलवार - ११:२८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij