२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गरेका छन् । उनले आज (सोमबार) दिउँसो संसदलाई सम्बोधन गरेका हुन् ।
बैठक प्रधानमन्त्री ओलीले भदौ ४ मा अमेरिका भ्रमणबारे जानकारी गराएका थिए । यद्यपि उनले थोरै समय संसदलाई सम्बोधन गरेका थिए ।
प्रतिपक्षी दलहरूलाई घोचपेच गर्ने र अनेकन बहाना बनाएर शाब्दिक प्रहार गर्ने उनको पुरानो प्रवृति यसपटकको संसदको सम्बोधनमा देखिएको छैन ।
उनले आफ्नो भ्रमणले देशको शिर उचो रहेने समेत बताएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij