Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

राष्ट्रिय सभाअन्तर्गतका २ संसदीय समितिका सभापति निर्वाचित (नामावलीसहित)

राष्ट्रिय सभाअन्तर्गतका २ संसदीय समितिका सभापति निर्वाचित (नामावलीसहित)


  • 1.8K
    Shares

    राष्ट्रिय सभाअन्तर्गतका २ संसदीय समितिका सभापति निर्वाचित (नामावलीसहित)
    images

    काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।

    सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुन् ।

    यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरे ।

    सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माया प्रसादको एकल उम्मेदवारी परेको थियो ।

    प्रकाशित मिति :भाद्र ३१ २०८१ सोमवार - ११:५७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij