Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

दुईतिहाइ दम्भ हरण

उपसभामुख रानालाई हटाउने सरकारको रणनीति फेल, रवि लामिछाने खुसीले गदगद ! 

उपसभामुख रानालाई हटाउने सरकारको रणनीति फेल, रवि लामिछाने खुसीले गदगद ! 


  • 4.7K
    Shares

    उपसभामुख रानालाई हटाउने सरकारको रणनीति फेल, रवि लामिछाने खुसीले गदगद ! 
    images

    काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने सरकारको रणनीति नभएको बताइएको छ । सत्तारूढ एमाले सचेतक महेश बर्तौलाले उक्त रणनीति नभएको बताएका हुन् । 

    सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूको बैठकमा उपसभामुख इन्दिरा रानाको प्रसंग उठेपछि बर्तौलाले सरकारको त्यस्तो कुनै रणनीति नभएको स्पष्ट पारेका हुन् । 

    उनले स्पष्टीकरण दिएसँगै रास्वपा सभापति रवि लामिछाने खुसी हुँदै सरकारलाई धन्यवाद समेत दिएका छन् । उपसभामुख राना रास्वपा पृष्ठभूमिकी हुन् । 

    प्रकाशित मिति :भाद्र ३० २०८१ आइतवार - १४:०३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij