Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

हिंसाको परिणाम

माओवादीले संसद्को गतिरोध कायमै राख्ने, सांसदहरू सशक्त प्रतिवादमा उत्रिँदै

माओवादीले संसद्को गतिरोध कायमै राख्ने, सांसदहरू सशक्त प्रतिवादमा उत्रिँदै


  • 2.8K
    Shares

    माओवादीले संसद्को गतिरोध कायमै राख्ने, सांसदहरू सशक्त प्रतिवादमा उत्रिँदै

    काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले संसद्को गतिरोध कायमै राख्ने भएको छ । आज (आइतबार) बस्ने उक्त बैठकमा गतिरोध कायमै राख्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

    सभामुख देवराज घिमिरेले हिंसा शब्द संसद्को रेकर्डबाट हटाउन रुलिङ नगरेसम्म बैठक चल्न नदिने पाण्डेले बताए । भदौ १२ मा बसेको संसद् बैठकमा सत्रारूढ दल एमाले सांसद योगेश भट्टराईले १० वर्षे जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए । 

    त्यस यताका संसद् बैठकहरू प्रभावित हुँदै आएका छन् । बैठकमा हिंशा शब्द रेकर्डबाट नहटाएसम्म माओवादीले संसद्मा सशक्त प्रतिवाद गर्ने सचेतक पाण्डेले बताए । 

     

    प्रकाशित मिति :भाद्र ३० २०८१ आइतवार - १३:२५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij