Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

संयुक्त सैन्य अभ्यास

एमसीसी बाछिटा : नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास काठमाडौंसहित ३ जिल्लामा 

एमसीसी बाछिटा : नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास काठमाडौंसहित ३ जिल्लामा 


  • 2.3K
    Shares

    एमसीसी बाछिटा : नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास काठमाडौंसहित ३ जिल्लामा 
    images

    काठमाडौं । नेपाली र अमेरिकी सेनाबिचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । 

    अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ । 

    विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ । अभ्यास असोज ४ गते सम्पन्न हुनेछ ।  

    अमेरिकी आर्थिक परियोजना एमसीसी २०७८ फागुन १५ मा नेपालले पारित गरेयता अमेरिकी सैन्य चलखेल बढेको छ ।  

    प्रकाशित मिति :भाद्र ३० २०८१ आइतवार - १०:४२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij