२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चालकसहित ट्याक्सी प्रदर्शन गरेका छन् । प्रसाईंले निजी निवास भक्तपुरबाट काठामाडौंसम्म ट्याक्सी प्रदर्शन गरेका हुन् ।
उनले भक्तपुरबाट काठमाडौंसम्म प्रदर्शन गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए । प्रदर्शन किन गरिएको सोबारे प्रष्ट नभएको उनको भनाइ थियो ।
चालकसहित ट्याक्सी प्रदर्शनमा उत्रेका प्रसाईंले राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापनाको नारा लगाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij