Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा  प्रधान

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा  प्रधान


  • 5.7K
    Shares

    पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा  प्रधान
    images

    काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान विजयी भएका छन् । एशोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान नेतृत्वको प्यानल नै निर्वाचित भएको हो ।

    शनिवार राति सार्वजनिक भएको चुनावी नतिजाअनुसार महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन् ।

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - ११:०१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij