Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

संसदमा वाद–प्रतिवाद

‘हिंसा’ शब्द सभामुखले ‘रेकर्ड’बाट हटाउन नमानेपछि संसद् अवरुद्ध, सत्ता र प्रतिपक्षीबीच जुहारी

‘हिंसा’ शब्द सभामुखले ‘रेकर्ड’बाट हटाउन नमानेपछि संसद् अवरुद्ध, सत्ता र प्रतिपक्षीबीच जुहारी


  • 1.8K
    Shares

    ‘हिंसा’ शब्द सभामुखले ‘रेकर्ड’बाट हटाउन नमानेपछि संसद् अवरुद्ध, सत्ता र प्रतिपक्षीबीच जुहारी
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । उनले सोही रूलिङ सदनमा गरेका छन् । 

    भदौँ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगशे भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए । त्यसपश्चात् सदन निरन्तर घोपेच चलेको थियो । त्यसबेला सभामुख देवराज घिमिरिले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार दिएका थिए । 

    बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताए । 

    त्यसपछि माओवादी प्रमुख प्रतिक्ष माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरे । उनले मुल कानुन संविधान भएको र संविधानमै जनयुद्ध र जनआन्दोलन व्याख्या प्रस्तावनामै व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको भन्दै आपत्ति जनाए ।  

    प्रकाशित मिति :भाद्र २६ २०८१ बुधवार - १३:१६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij