Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गोरखाको बारपाक सुलिकोटमा जीप दुर्घटना, २ को मृत्यु, ७ जना घाइते

गोरखाको बारपाक सुलिकोटमा जीप दुर्घटना, २ को मृत्यु, ७ जना घाइते


  • 8.0K
    Shares

    गोरखाको बारपाक सुलिकोटमा जीप दुर्घटना, २ को मृत्यु, ७ जना घाइते
    images

    गोरखा २१, चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-२ राङरुङमा आज साझ करिब ७ बजे जिप दुर्घटना भएको छ ।

    शनिबार बेलुका करिब पाैने सात बजे ना ५ च ३२९८ नम्बरकाे यात्रुवहाक जिप दुर्घटना हुदा २ जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

    लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते बजे दुर्घटना हुँदा बिचौरका दुईजनाको मृत्यू भएको स्थानीयले बताएका छन् । उनिहरुको सनाखत हुन भने सकेको छैन ।

    बारपाक सुलिकाेट गाउँपालिका २ काे राङरुङ भीरबाट जिप करिब ६० मिटर तल दरौँदी नदिमा खसेको बताइएकाे छ ।

    प्रकाशित मिति :चैत्र २१ २०७७ शनिवार - २१:५९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij