Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


  • 1.8K
    Shares

    एमालेले बोलायो सचिवालय बैठक
    images

    काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

    आगामी २८ भदौको दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीले बताए । एमालेले वार्षिक कार्ययोजना तयार पार्न चरणबद्ध बैठकहरु राखिरहेको छ ।

    गत १८–१९ भदौमा पोलिटब्यूरो बैठक बसेको थियो । बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजनाको प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि पोलिटब्यूरोका सदस्यहरुले दिएको सुझाव दिएका छन् ।

    उनीहरुको सुझाव समेटेर कार्ययोजना तयार पार्नेगरी सचिवालय बैठक बोलाइएको हो ।

     

    प्रकाशित मिति :भाद्र २४ २०८१ सोमवार - १६:४१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij