Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

न्यूनतम साझा कार्यक्रम

रहस्यको गर्भमा रहेको सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन २ महिनापछि समिति गठन

रहस्यको गर्भमा रहेको सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन २ महिनापछि समिति गठन


  • 1.7K
    Shares

    रहस्यको गर्भमा रहेको सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन २ महिनापछि समिति गठन
    images

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन मस्यौदा समिति कार्यदल गठन भएको छ ।

    गठबन्धनको शीर्ष नेताहरूको बैठकले सरकार गठन भएको दुई महिनापछि साझा कार्यक्रमलाई टुंग्याउन चार सदस्यीय कार्यदल बनाएको हो ।

    कार्यदलमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत रहेका छन् भने एमालेको तर्फबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् । 

    न्यूनतम साझा कार्यक्रबारे छलफलका लागि आज ४ बजे गठबन्धनको बैठक बस्दैछ ।

    प्रकाशित मिति :भाद्र २४ २०८१ सोमवार - ११:२१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij