Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा कार्यरत कर्मचारीहरूको व्यापक हेरफेर, सरकारले नै जबरजस्ती वरीयता मिच्दै

सिंहदरबारमा कार्यरत कर्मचारीहरूको व्यापक हेरफेर, सरकारले नै जबरजस्ती वरीयता मिच्दै


  • 2.2K
    Shares

    सिंहदरबारमा कार्यरत कर्मचारीहरूको व्यापक हेरफेर, सरकारले नै जबरजस्ती वरीयता मिच्दै
    images

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) साँझका लागि बोलाइएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्र्यलय सिंहदरबारमा बस्नेछ । बैठकले सिंहदरबारमा कार्यरत कर्मचारीहरूको व्यापक सरुवा, बढुवासहित विभिन्न विषयमा निर्णय लिने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । 

    यसअघि सचिव लगायतका कर्मचारीहरूको बढुवामा सरकारले नै वरियता मिचेको भन्दै असन्तुष्ट कर्मचारीले राजीनामा समेत दिएका थिए । सोक्रम आजको बैठकमा पनि दोहोरिने संकेत देखिएको छ । 

    गत बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृति सहितका दुई दर्जन निर्णय गरेको थियो ।

    साँझ ६ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका छन् ।  

     

    प्रकाशित मिति :भाद्र २४ २०८१ सोमवार - १०:५५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij