Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

वायुप्रदूषणबारे सरकार मौन बसेको भन्दै प्रदर्शन गर्ने विद्यार्थीहरु पक्राउ

वायुप्रदूषणबारे सरकार मौन बसेको भन्दै प्रदर्शन गर्ने विद्यार्थीहरु पक्राउ


  • 6.5K
    Shares

    वायुप्रदूषणबारे सरकार मौन बसेको भन्दै  प्रदर्शन गर्ने विद्यार्थीहरु पक्राउ
    images

    काठमाडौं । युवा विद्यार्थीहरुले डडेलो र वायुप्रदूषणबारे सरकार मौन बसेको भन्दै सिँहदरबारमा अगाडि प्रदर्शन गरको छन् ।

    वातावरणमा परेको प्रभाव र डडेलोले प्रदूषण बढेपछि सरसकार मौन बसेको भन्दै युवा विद्यार्थीहरुले शुक्रबार प्रदर्शन गरेका हुन ।

    उनीहरुले काठमाडौं विश्वकै प्रदूषित सहरमध्य एक नम्बरमा पर्नु दुःखद भएको भन्दै वातावरण मन्त्रालयले सुधारका दीर्घकालीन योजना नल्याएको आरोप लगाएका थिए ।

    हातमा बिरुवा र वातावरण संरक्षणका सन्देश लेखिएका ब्यानर बोकेर सिंहदरबार पुगेका युवा–विद्यार्थीहरुमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

    सिंहदरबारको पश्चिम गेटअगाडि प्रदर्शन गरेका युवा–विद्यार्थीहरुले वातावरणीय संकटकाल घोषणा गर्न मागसमेत गरेका थिए ।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १६:०७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij