Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

एमाले–बालेन वार

बालेनले रेखाविरुद्ध पोष्ट गरेको फोटोसहितको स्टाटस डिलिट भएको चार दिनपछि रिकभर 

बालेनले रेखाविरुद्ध पोष्ट गरेको फोटोसहितको स्टाटस डिलिट भएको चार दिनपछि रिकभर 


  • 7.3K
    Shares

    बालेनले रेखाविरुद्ध पोष्ट गरेको फोटोसहितको स्टाटस डिलिट भएको चार दिनपछि रिकभर 
    images

    काठमाडौं । एमालेकी प्रदेश सांसद रेखा शर्माको तस्वीरसहित काठमाडौंका मेयर बालेनले फेसबुकमा राखेको स्टाटस रिकभर भएको छ । 

    बालेनको सो तस्वीरसहितको स्टाटस नेगेटिभ रिपोर्टपछि फेसबुकले हटाइदिएको थियो । तर, फेसबुकले नै सो स्टाटस शुक्रबार रिकभर गरिदिएको हो । 

    एमाले समर्थकहरूको रिपोर्टमा फेसबुकले सो स्टाटस हटाएको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेज अनफलो अभियान नै चलाइएको थियो । 

    प्रकाशित मिति :भाद्र २१ २०८१ शुक्रवार - १६:२९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij