Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय (निर्णयसहित)

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय (निर्णयसहित)


  • 2.6K
    Shares

    यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय (निर्णयसहित)
    images

    काठमाडौं । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

    अर्थ मन्त्रालयको प्रस्तावमा कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय पनि सरकारले गरेको छ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘ग्लोबल अप्रेसन नेटवर्क अफ एन्टि करप्सन ल इनफोर्समेन्ट अथोरिटिज (ग्लोब नेटवर्क) को सदस्यता स्वीकृति गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    यस्ता छन् मन्त्रिपरिषद् निर्णय :

    3.JPG

    1.JPG

    2.JPG

    प्रकाशित मिति :भाद्र २१ २०८१ शुक्रवार - १४:३७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij