Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कार दुर्घटना हुँदा एकको मृत्यु

कार दुर्घटना हुँदा एकको मृत्यु


  • 6.5K
    Shares

    कार दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौं । काठमाडौंको पेप्सिकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    शुक्रवार बिहान मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको कार अनियन्त्रित भइ सडकको बारमा ठोक्किएको थियो । सो क्रममा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

    त्यस्तै प्रहरीले कार चालक विरेन्द्र राज श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहान बा.१० च २८६४ नम्बरको कार दुर्घटना भएको हो । पक्राउ परेका श्रेष्ठलाई सवारी ज्यान अन्तर्गत कसुरमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १४:०४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij