Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

आगामी प्रमका लागि देउवाबाहेक कांग्रेसले देखेको वैकल्पिक नेता को-को हुन् ? (नामावलीसहित)

आगामी प्रमका लागि देउवाबाहेक कांग्रेसले देखेको वैकल्पिक नेता को-को हुन् ? (नामावलीसहित)


  • 3.6K
    Shares

    आगामी प्रमका लागि देउवाबाहेक कांग्रेसले देखेको वैकल्पिक नेता को-को हुन् ? (नामावलीसहित)
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग देखाउन महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । 

    उनले सभापति देउवालाई आफू प्रधानमन्त्री नबनेर आफ्नै पुस्ताका कोही नेतालाई बनाउन आग्रह गरे । 

    शर्माले नाम देउवालाई डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, अर्जुनरसिंह केसीमध्येबाट प्रधानमन्त्री बनाउन देउवाले प्रस्ताव गर्न सक्ने विकल्प दिए ।

     

    प्रकाशित मिति :भाद्र १७ २०८१ सोमवार - १६:४८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij