Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त


  • 9.2K
    Shares

    विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त
    images

    काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको हो ।

    बोर्डको अध्यक्षका लागि हुमागाई सहित लेखनाथ शर्मा  रमेशकुमार खड्काको आबेदन परेको थियो । विज्ञापन बोर्डमा सदस्यहरु यसअघि नै नियुक्ति भइसकेको छन् ।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १२:५८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij