Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

तन्नेरी महामन्त्रीद्वयको चट्टानी अडान वयोवृद्ध नेतासामु पानी–पानी, प्रतिवेदन पारित हुने पक्का

तन्नेरी महामन्त्रीद्वयको चट्टानी अडान वयोवृद्ध नेतासामु पानी–पानी, प्रतिवेदन पारित हुने पक्का


  • 3.6K
    Shares

    तन्नेरी महामन्त्रीद्वयको चट्टानी अडान वयोवृद्ध नेतासामु पानी–पानी, प्रतिवेदन पारित हुने पक्का
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गर्ने भएको छ । 

    थापाले प्रस्ताव चुनावी गठबन्धन नगर्ने प्रस्तावमा कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ । विश्वको ‘एक्जिट पोलिसी’ संविधानसँग जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने निर्णय हुने भएको छ । 

    शीर्ष तहमा टुंगिन बाँकी विषयमा सहमति खोज्न केन्द्रीय समिति बैठकअघि पार्टी कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो । महामन्त्रीद्वय गगन–विश्वको प्रस्ताव पारितको पक्षमा कांग्रेसका अधिकांश वयोवृद्ध नेताहरूले थिएनन् । 

    उनीहरू दुवै जनाले प्रतिवेदन कुनै हालतमा पारित गरेरै छोड्ने अडान लिएका थिए । तर, अन्ततः नेताहरूको बलियो पेलानले गगन र विश्व पछि हटेका छन् भने पप्रतिवेदन जस्ताको त्यस्तै नभएर परिमार्जनसहित पारित हुने भएको हो । 

     

    प्रकाशित मिति :भाद्र १६ २०८१ आइतवार - १६:५८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij