२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन् ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।
हेर्नुहोस् निर्णयहरू :


© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij