Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

कर्मचारीतन्त्रमाथि करौँती

ओली सरकारले वरियता मिचेर जुनियरलाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीले दिए राजीनामा

ओली सरकारले वरियता मिचेर जुनियरलाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीले दिए राजीनामा


  • 7.1K
    Shares

    ओली सरकारले वरियता मिचेर जुनियरलाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीले दिए राजीनामा
    images

    काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । 

    आफूभन्दा जुनियरलाई मुख्यसचिवमा नियुक्त गरेपछि असन्तुष्ट रहेका ज्ञवालीके पदबाट राजीनामा दिएका हुन् । 

    हिजो (बिहीबार) बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

    सरकारले सो निर्णय गरेलगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका हुन् । 

    प्रकाशित मिति :भाद्र १४ २०८१ शुक्रवार - १४:५३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij