Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एकीकृत समाजवादी

नेकपा (एस)को पदाधिकारी निर्वाचनमा हात झिक्नेहरू वरिष्ठ नेतामा मनोनीत (नामावलीसहित)

नेकपा (एस)को पदाधिकारी निर्वाचनमा हात झिक्नेहरू वरिष्ठ नेतामा मनोनीत (नामावलीसहित)


  • 4.8K
    Shares

    नेकपा (एस)को पदाधिकारी निर्वाचनमा हात झिक्नेहरू वरिष्ठ नेतामा मनोनीत (नामावलीसहित)

    नेकपा (एस)को पदाधिकारी निर्वाचनमा हात झिक्नेहरू वरिष्ठ नेतामा मनोनीत (नामसहित)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी निर्वाचनमा उम्मेदवारी फिर्ता लिएकाहरू वरिष्ठ नेतामा मनोनीत हुने भएका छन् । 

    नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत हुने भएका हुन् । 

    तीनै नेताले पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका थिए । उनीहरूले दाबी छाडेपछि वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसकेका छन् । 

    यसअघि भुसाल पार्टीमा महासचिव थिए भने हमाल र बस्नेत उपाध्यक्ष थिए ।  

    प्रकाशित मिति :भाद्र १४ २०८१ शुक्रवार - १३:२८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij