२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
हरेक हप्ताको सोमवार र बुधवार बैठक बस्ने गरेको छ । तर बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीको वेस्तताको कारण आजको लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
करिब ९ बजेबाट बैठक शुरु भएपनि के विषयमा छलफल भइरहेको छ भन्ने खुलाइएको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij