Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेस प्रतिवेदन विवाद 

प्रतिवेदन पारित गर्नैपर्ने महामन्त्रीद्वयको अडान, दबाब दिन देउवाले बोलाए पदाधिकारी बैठक

प्रतिवेदन पारित गर्नैपर्ने महामन्त्रीद्वयको अडान, दबाब दिन देउवाले बोलाए पदाधिकारी बैठक


  • 3.4K
    Shares

    प्रतिवेदन पारित गर्नैपर्ने महामन्त्रीद्वयको अडान, दबाब दिन देउवाले बोलाए पदाधिकारी बैठक

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ । 

    बैठक बिनानिष्कर्ष टुंगिएपछि देउवाले पूर्वपदाधिकारीसहितको बैठक बोलाएका छन् । 

    महामन्त्रीद्वयले पेस गरेको प्रस्ताव परिमार्जन गर्न देउवाले आग्रह गरे पनि महामन्त्रीद्वले नमानेपछि पदाधिकारी बैठक बोलाइएको हो । 

    पदाधिकारीमार्फत थापा र शर्माको प्रस्ताव परिमार्जन गर्न दबाब दिने उद्देश्यले बैठक बोलाइएको कांग्रेस संस्थापनइतर पक्षका एक नेताले बताए । 

    पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक शनिबार बिहान ९ः०० बजे बस्नेछ ।  

    प्रकाशित मिति :भाद्र १३ २०८१ बिहिवार - १३:१५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij