२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीमा हारेका केही नेता पोलिटब्युरो सदस्यमा विजयी भएका छन् ।
महिला उपाध्यक्ष पराजित रामकुमारी झाँक्री, खुला उपाध्यक्षमा पराजित विरोध खतिवडा, मधेसी उपाध्यक्षमा पराजित रामचन्द्र झा लगायतका नेता पोलिटव्युरो सदस्यमा विजयी भएका हुन् ।
एकीकृत समाजवादीले निर्वाचनबाट १८ पदाधिकारी र १०५ सदस्यीय पोलिटब्युरो सदस्य चयन गरेको छ । पार्टीका १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्य छनोटका लागि मंगलबार राति मतदान भएको थियो ।
यी हुन् पोलिटब्यूरो सदस्यमा विजयी :



© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij