Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा


  • 1.5K
    Shares

    एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु हुनेछ । 

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ । 

    यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले  सचिवालय बैठकको एजेन्डा तय गरेको थियो । पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको सो बैठकमा तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए ।

    प्रकाशित मिति :भाद्र १३ २०८१ बिहिवार - ०६:४२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij